Monday, July 30, 2018

सडक सफा गर्न चीनले दियो महानगरलाई दुई वटा ब्रुमर

नेपालको सामाजिक विकासमा चिनियाँ सरकारले विभिन्न परियोजनामार्फत् सहयोग उपलब्ध गराउने भएको छ। मुलुकको सामुदायिक विकास, जीविकोपार्जन, विपद् व्यवस्थापन, सीपमूलक तालिम, शिक्षा र स्वास्थ्य सेवामा परियोजना सञ्चालन गर्नका लागि समाज कल्याण परिषद् र चिनियाँ एनजिओ नेटवर्क इन्टरनेशनल एक्सचेन्जबीच आइतबार साँझ समझदारी भएको परिषद्ले जनाएको छ ।

यसैबीच चीन सरकारले काठमाडौं महानगरपालिकालाई सडक सफा गर्न दुई वटा ब्रुमर (उपकरण) हस्तान्तरण गरेको परिषद्का कानूनी सल्लाहकार निशा बानियाँले जानकारी दिइन्।

[READ MORE...]

No comments:

Post a Comment

You can add your voices here....