Friday, August 17, 2018

शक्ति दिने पाँच खाना

हरियो भटमास
अहिले भटमासको कोसा पाइने सिजन हो। हरियो कोसामा प्रशस्त मात्रामा प्रोटिन र केही मात्रामा चिल्लो पदार्थ फ्याट पनि हुन्छ। यसलाई नियमित खानाले रगतमा चिनीको मात्रामा सन्तुलन कायम गरी शक्ति प्राप्त हुन्छ।

बदाम
बदाममा प्रोटिन, फाइबर र मुटुलाई स्वस्थ राख्ने फ्याटसमेत हुने भएकाले यो स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ। साथै बदाममा मिनरल्स, भिटामिन, म्यागनिज, कपर, राइबोफ्ल्याभिन र म्याग्नेसियम जस्ता तŒव पनि पाइने हुनाले यसले शरीरलाई चाहिने शक्ति उत्पादन गर्न मद्दत पुर्याउँछ।


No comments:

Post a Comment

You can add your voices here....